Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम हुने भएको…
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधिमा दक्षता हासिल…
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने…
इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- अब सवारी लाइसेन्सको अवधि १० वर्ष
- सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक : मन्त्री गुरुङ
- उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
- सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता , २४ घण्टा निगरानी
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
- दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली
- लेन्देखोलामा फेरि भीषण बाढी
- फिफा फर स्कुल अभियानको शुभारम्भ
- राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने निर्वाचन आयोगको तयारी
- कार्यसम्पादनमा प्रश्न उठेका मन्त्री हेरफेर हुन सक्छन् : पृथ्वीसुब्बा गुरुङ
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हाे । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आइजीपीका दावेदार थिए। तर पहिलो नम्बरमा परेका थापालाई सरकारले आईजीपी नियुक्त गरेको हो। हालका महानिरीक्षक वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अवकासमा जाँदै छन्। नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०६३ भदौ ८ गते डीएसपी बने। २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा…
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने चर्चा भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै नीति नभएको बताएका छन्। उनले कांग्रेस-एमालेसँग सरकार बनाउने सम्बन्धमा कुनै छलफल नभएको बताए। ‘सरकारको विषयमा मिलन विन्दु हामीले देखेका छैनौँ,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने। कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले थपे, ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि, सरकारमा जानेबारे कुरा पनि भएको छैन।’
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्। गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियम जस्ता सामानमा कर लगाउने घोषणा गरेका थिए। उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ। यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशंकालाई बढावा दिएको छ। स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, ‘होइन, मेरो त्यस्तो कुनै मनसाय छैन।’ यसको साटो उनले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई…
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’ अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।
धनुषा । धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको छ । झडपमा अन्य दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । अहिले पनि अवस्था तनावपूर्ण रहेको स्थानीय शम्भु पण्डितले जानकारी दिए
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ । आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड र सीइडीबी होल्डीङको १८…
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे। सरकारमा आउन रुची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ। उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट व्यक्तिहरूले गैरकानुनी सेवासुविधा लिएको र अहिले त्यस सम्बन्धमा कानुन बनाउन लागिरहेको बताएका छन्। पूर्वविशिष्टरूलाई विभिन्न सेवा सुविधा दिनका लागि सरकारले कानुनै बनाउन लागेको विषय बाहिरिएपछि त्यसको विरोध भइरहेको छ। गृहमन्त्री लेखकले सोमबार संसद्मा उठेको सोही विषयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै यसअघि पनि पूर्वविशिष्टरूले सुविधा लिइरहेको तर त्यो कानुनबमोजिम नभएर सरकारको निर्णयका आधारमा दिइएको बताए। गैरकानुनी सुविधा दिएको भन्दै सर्वोच्च अदालत, संसदीय समिति, महालेखा परीक्षकलेसमेत प्रश्न उठाएपछि कानुन बनाउनुपरेको उनको भनाइ छ। ‘पूर्व विशिष्टले यसअघि पनि सुविधा लिइरहेका छन्। सरकार्यले आफूखुसी कार्यविधि बनाएर, निर्णयकाआधारमा सुविधा दिइँदै आइएको छ। अब त्यसलाई थप व्यवस्थित गर्नका लागि कानुन…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ। नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विभिन्न ६ जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको हो। आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ। गृह मन्त्रालयको कानून महाशाखाका प्रमुख, सह–सचिव भरतमणि रिजालले मन्त्री लेखकले २ दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिए। सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित