Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ। अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख टिकाराम खड्काले…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्ने समूहले संसद्मा अवरोध गरिरहेको…
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ।यसैक्रममा…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख खड्काले पनि अभिनय गर्ने
- संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरु संसदमा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली
- अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
- ३४ उपसचिवको सरुवा(सूचीसहित)
- देशभर मनसुनी प्रभाव: ३० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको सम्भावना
- अब सवारी लाइसेन्सको अवधि १० वर्ष
- सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक : मन्त्री गुरुङ
- उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
- सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता , २४ घण्टा निगरानी
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
Author: हाम्राे हेडलाइन
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सेयर बजार घटेको छ । सोमबारदेखि लगातार ओरालोमा रहेको सेयर बजारमा बुधबार पनि उच्च अंकले गिरावट आयो । बुधबार २५.१६ अंकले घटेसँगै सेयर बजार २८२१.१३ को बिन्दुमा ओर्लिएको छ । उच्च अंकले बजार घट्दा सबैजसो समूहको सूचक राताम्मे बने । व्यापारको सूचक ०.४३ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटे । कारोबारमा आएका १७४ कम्पनीको मूल्य घट्दा बुधबार जम्मा ६२ कम्पनीको मात्रै मूल्य बढ्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार घटेपनि कारोबारमा आएका तीन कम्पनी (समाज लघुवित्त, गार्डियन लघुवित्त र उन्नती सहकारी)को भने मूल्य सकारात्मक लेबलमा बृद्धि भयो । बजार…
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चाटर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुनेछैन। निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि बैठकमा पेस गरिनेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नेछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ। यस्तै, सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ अस्वीकार…
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १ साउनदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए । उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने बताए । आगामी कार्तिक मंसिरसम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताए । उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९…
काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ । वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ ।
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसदबाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।…
एजेन्सी । माइक्रोसफ्टले नयाँ एआई च्याटबट लञ्च गरेको छ । कम्पनीले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट जारी गरेको हो । यसले चिकित्सा पेसाकर्मीहरूलाई दस्ताबेज राख्नुपर्ने झन्झटबाट मुक्त गर्न मद्दत गर्नेछ । यो एआई असिस्टेन्टले डाक्टर र चिकित्सकहरू बिचको कुराकानी रेकर्ड गर्ने, क्लिनिकल नोटहरू तयार गर्ने, रेफरल लेटरको मस्यौदा बनाउने आदि काम गर्न सक्छ । बिरामी डाक्टरलाई भेट्न आएपछि यसले पोस्ट भिजिटका संक्षिप्त रिपोर्टहरू पनि तयार पार्न सक्छ । माइक्रोसफ्टले आफ्नो न्यूजरूम पोस्टमा यो नयाँ एआई उपकरणको बारेमा जानकारी दिएको थियो । कम्पनीले अमेरिकन मेडिकल एसोसिएसन (एएमए)को २०२४ को तथ्याङ्कलाई उद्धृत गर्दै अमेरिकामा चिकित्सकहरूमाझ बर्नआउट दर ४८ प्रतिशत पुगेको देखाएको छ…
काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको कारोबार भएको छ ।
काठमाडौं । लमजुङको पाउँदी खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सुन्दरबजार नगरपालिका-५ थाक्ले बस्ने २७ वर्षीय दिपेन्द्र घिमिरेको सोही ठाउँस्थित पाउँदी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनलाई उपचारका लागि नमुना सामुदायिक अस्पताल सुन्दरबजार लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ।
काठमाडौं । : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टद्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलब पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। “व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन्।…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित