Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका…
काठमाडौं । एमाले मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी…
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ४७५ कर्मचारीको सरुवा, को कहाँ ?
- एमाले महाधिवेशनः मतदान स्थगित, बुधबार ८ बजेबाट हुने
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
Author: हाम्राे हेडलाइन
काठमाडौं । १० हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेको अवस्थामा पक्राउ गरेको हो । काठमाडौंबाट नेपाल एयरलाइन्समार्फत दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो । आवश्यक अनुसन्धान एवं कारवाहीको लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर…
काठमाडौं । नेपाल एयरलाइन्सकाे मलेसियामा रहेकाे न्याराेबडी विमानमा समस्या देखिँदा उडान भर्न ढिलाे भएकाे छ । क्वालालाम्पुरदेखि भैरहवा हुँदै काठमाडौं अवतरण गर्ने विमान उडानकाे समयमा ढिलाे भएकाे भन्दै छानबिन समिति गठन गरिएकाे हाे । नेपाल एयरलाइन्सकाे आरए ४२२ उड्नुअघि ९एन-एकेडब्यू विमानकाे उडान काठमाडाैं फर्किने समयमा राेकिएकाे थियाे । उक्त न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको हाे । चालकदलकाे अक्सिजन बोतलको प्रेसर कम भएको हुँदा विमानमा समस्या देखिएकाे थियाे । अक्सिजनकाे व्यवस्था नहुँदा उडान डिले भएकाे थियो । उक्त विमानबाट १५२ यात्रु काठमाडौं फर्किँदै छन् । तर उडान भर्न समस्या हुँदा ती यात्रुहरू विमानस्थलमा नै अलपत्र परेका छन्…
काठमाडौं । फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो । फोहर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले हिजो यस्तो आदेश दिएको अदालतका प्रवक्ता विमल पौडेलले बताए । सङ्घले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ अस्ति रिट दर्ता गरेको थियो । तर, नुवाकोटको…
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन्। उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन्। उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ।
काठमाडौं । संगठनमा विशेष योगदान दिएकाे तथा उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले नाै जनाको विशेष बढुवा गरेको छ। आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नाै जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन्। एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, पाँचजना सहायक हवल्दार र एक जवानकाे विशेष बढुवा भएकाे हाे। जसअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायब निरीक्षक (सई) तिलराम बोहरा सार्की प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् भने अर्जुन सेठ्ठी र वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरेका छन्। प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा,…
काठमाडौं । कास्की रूपा गाउँपालिका-३ पोल्याङ ठाँटिथरमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको मध्य नेपाल –६ भोर्लेटारका २३ वर्षीय विवेक विक रहेका छन्। उनका भाइ २० वर्षीय दीपेन्द्र विक गम्भीर छन्। कास्कीबाट लमजुङको भोर्लेटार जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई बिहान ७:३० बजेको समयमा ठक्कर दिएको थियो। प्रहरीका अनुसार बसमा सवार सबै सकुशल छन्। इलाका प्रहरी कार्यालय शिशुवा कास्कीका इन्चार्ज डिएसपी प्रकाश दाहालका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य…
लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत दोर्दीलाई एम्बुलेन्स सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीको विषेश पहलमा उक्त एम्बुलेन्स दोर्दीलाई प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले भने, एम्बुलेन्स सहयोगको लागि भारत सरकार तथा भारतीय दुतावासलाई धन्यावाद दिन चाहन्छु । अब दोर्दीका स्थानीयलाई सहज र सर्वसुलभ तवरले एम्बुलेन्स सेवा प्रदान गर्ने उनको भनाइ छ । त्यस्तै, गरिब,असहाय तथा निमुखाहरुको लागि सहुलियत तवरले सेवा प्रदान गर्ने समेत उनले बताए । अब दोर्दीमा एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने…
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।
काठमाडौं । काठमाडौंबाट फोहोर बकेर गएका गाडीहरु रोकिएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएपछि फोहोर बोकेका गाडी रोकिएका हुन् । सोमबार बिहानैदेखि ककनी गाउँपालिका ३ का वडाध्यक्ष घनश्याम बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध गरेका छन् । माग राख्दै पटक पटक आन्दोलनमा उत्रिए पनि सुनुवाइ नभएकोले आन्दोलनमा उत्रनु परेको बजगाईंले बताए । स्थानीयले अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन झिँगा बढी आउने र दुर्गन्धले समस्या परेको भन्दै आक्रोश पोख्ने गरेको उनले बताए । केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको…
काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिबाट यी विधेयक प्रमाणीकरणपछि आजदेखि नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्न बाटो खुलेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले गएको जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकोमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
