काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनिक गरेको छ।
सरकारले २०८०/९/२४ गते गिरिशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै सोमवार ऊर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदन हेर्नुहोस्