काठमाडौं । सुदूरपश्चिमका उद्योगी–व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन चर्काएका छन्।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आज उद्योगी–व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा ‘नो डिपोजिट’ लेखिएको ब्यानर टासेर तालाबन्दी गरेका छन्। बैंकहरुले मनोमानी रुपमा ब्याजदर बढाएको भन्दै सुदूरपशिचमका उद्योगी–व्यवसायीले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैंकको ब्याजदरमा एकरुपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’लगायतका नारा गराउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।
बैंकको ब्याजदर तथा विभिन्न नीतिविरुद्ध भइरहेको आन्दोलनमा सुदूरपश्चिमका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो…
काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा…
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, December 13
ताजा :
- नवनियुक्त ४ मन्त्रीले लिए शपथ
- आज मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ
- सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
- जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति
- जेनजीसँगको सम्झौतालाई सरकारले गर्यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने
- फाइनलमा लुम्बिनी
- भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो : अध्यक्ष ओली
- ट्रम्पले घोषणा गरे १० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा, ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट दिइने
- रवि र छविको मुद्दा हेर्न नमिल्नेमा
चर्कियो बैंकविरुद्धको आन्दोलन, बैंकका शाखाहरुमा तालाबन्दी
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

