काठमाडौं । सुदूरपश्चिमका उद्योगी–व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन चर्काएका छन्।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आज उद्योगी–व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा ‘नो डिपोजिट’ लेखिएको ब्यानर टासेर तालाबन्दी गरेका छन्। बैंकहरुले मनोमानी रुपमा ब्याजदर बढाएको भन्दै सुदूरपशिचमका उद्योगी–व्यवसायीले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैंकको ब्याजदरमा एकरुपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’लगायतका नारा गराउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।
बैंकको ब्याजदर तथा विभिन्न नीतिविरुद्ध भइरहेको आन्दोलनमा सुदूरपश्चिमका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।…
काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन गरेको छ। काठमाडौं…
काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद…
Monday, December 23
ताजा :
- रवि लामिछाने सांसद पदबाट निलम्बित
- डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
- काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
- १२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- एनपीएलमा जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
- रास्वपाले बोलायो आकस्मिक बैठक
- भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु–छोरा मृत फेला
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
चर्कियो बैंकविरुद्धको आन्दोलन, बैंकका शाखाहरुमा तालाबन्दी
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित