Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३…
काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट…
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ६ सय जना बढीको मृत्यु भएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौता गर्ने निर्णय
- लमजुङ चितिको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
- नासु पदपूर्तिमा अब १० प्रतिशत खुला प्रतिस्पर्धा हुने
- अफगानिस्तानमा शक्तिशाली भूकम्पः ६ सय बढीको मृत्यु
- थापा विवादमा तानिएपछि रास्वपाको अन्तर्क्रिया स्थगित
- रुपन्देही–३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको घोषणा
- चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट
- अब मलको हाहाकार नहुने, १० दिनभित्र सहजै पाइने
- प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेट
- दसैँमा ‘नयाँ नोट’ साट्न नपाइने, सुकिला बाँडिने
Author: हाम्राे हेडलाइन
पोखरा । गण्डकी प्रदेश सरकारले सात निर्देशनालय र दुई केन्द्रसहित नौ कार्यालय खारेज गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ३२ निकायलाई गाभेर १७ मा झार्ने निर्णय गरेको हो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार नौ कार्यालय खारेजसँगै एक सय ८५ कर्मचारीको दरबन्दी कटौती हुने भएको छ। यससँगै कार्यालयका अन्य खर्चबाहेक कर्मचारीको तलबभत्ता मात्रै वार्षिक ५० करोड रुपैयाँ आर्थिक भार कम हुने उनको भनाइ छ। खारेज गरिएका निर्देशनालयमा पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय रहेका छन्। यस्तै, प्रादेशिक स्वास्थ्य तालिम…
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागसहित उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्। आज बिहान करिब ९ बजे फ्लाई दुबईको विमानमार्फत इजरायल जानका लागि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवै भावुक बनेका थिए र आँसु थाम्न सकेका थिएनन्। विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मल तत्कालका लागि पर्याप्त रहेको बताउँदै खेतबारी हराभरा बनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबूकबाट रासायनिक मलको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताए । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको बताउँदै उनले कतै मलको अभाव महसूस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन् । ‘यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको छ। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन् र उपचारका बावजुद दैनिकीमा सक्रिय रहँदै आएकी थिइन्। छिमेकी राजकुमार विश्वासले जानकारी दिनुभयो कि शुभकुमारीको आइतबार नै सिंघिया खोलामा अन्त्येष्टि गरिएको छ। निधनको खबर पाए लगत्तै ललित राजवंशी विराटनगर पुगेर मातृशोकमा सहभागी भएका छन्।
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्। उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिए। घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अन्त्येष्टि प्रक्रियाकै क्रममा भएको हो। मृतकका आफन्तले ती ब्राह्मणमाथि शवबाट मासु र हड्डी निकालेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। प्रहरीका अनुसार आफन्तहरूले मासु र हड्डी बेच्ने आरोप लगाए पनि किन्ने व्यक्ति को हुन् र कति रकममा बेचिएको हो भन्नेबारे प्रमाण नभएकाले आरोप…
एजेन्सी । कागजातहरू स्क्यान गर्न प्रयोग गरिने माइक्रोसफ्टको लोकप्रिय एप माइक्रोसफ्ट लेन्स (पीडीएफ स्क्यानर) बन्द हुँदैछ । एन्ड्रोइडसँगै एप्पल प्रयोगकर्ताहरूले पनि अब यो एप प्रयोग गर्न सक्ने छैनन् । कम्पनीले सेप्टेम्बर १५ देखि एप बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । डिसेम्बर १५ सम्ममा एप पूर्ण रूपमा बन्द हुनेछ । एप बन्द भएका कारण यो एप प्रयोग गर्नेहरूले फाइलहरू स्क्यान गर्न सक्ने छैनन् । यद्यपि, कम्पनीले प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट ३६५ कोपाइलट एपमा स्क्यान सुविधा प्रयोग गर्न सल्लाह दिइरहेको छ । माइक्रोसफ्ट लेन्स सन् २०१४ मा विन्डोज फोनको लागि प्रस्तुत गरिएको थियो । पछि यो एप प्ले स्टोर र एप स्टोरमा…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा कार्य सन्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको बताए । मन्त्री न्यौपानेले गत साउन ८ गते उक्त कार्य सन्चालनको शुभारम्भ गरेकी थिइन् । गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ । गुनासो व्यवस्थापनको…
काठमाडौं । नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा आज (आइतबार) काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमसहित धुमधामका साथ मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो पर्व आज विशेष उत्साहका साथ सुरु भएको हो। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा यस पर्वमा पालना गरिन्छ। यसले मृतक आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र जीवन–मृत्युको चक्रप्रति चेतना जगाउने उद्देश्य राख्छ। गाईजात्रामा हास्यव्यंग्य प्रस्तुति, सांगीतिक झाँकी, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा बाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण बाग्मती प्रदेश सरकार मातहतका सार्वजनिक कार्यालय, संघसंस्था तथा शैक्षिक संस्था आज बन्द रहेका…
काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार शनिबार दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो । दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइतेहरूको बेसिशहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।…
काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने पर्वका रूपमा मनाइरहेका छन्। तिथिअनुसार हरेक वर्ष फरक मितिमा मनाइने यो दिनलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्य–सम्बन्धी महत्त्वका साथ मनाइन्छ। आजको दिन बिहानै चोखोनितो गरी नदी, तलाउ वा कुण्डमा स्नानपछि वैदिक विधिअनुसार ऋषितर्पण, यज्ञोपवीत (जनै) फेर्ने, रक्षा सूत्र बाँध्ने र गायत्री मन्त्र जप्ने परम्परा छ। ब्राह्मण, क्षत्री र वैश्य वर्णका तागाधारीहरूले पुरानो जनै त्यागी नयाँ जनै धारण गर्ने शास्त्रीय विधान रहेको छ। भविष्यपुराणअनुसार रक्षाबन्धनको उत्पत्ति सत्ययुगमा दानवराज बलीलाई बाँधिएको पौराणिक कथासँग जोडिएको छ। आजको दिन गुरु वा पुरोहितबाट रक्षा सूत्र बाँधेर देवता र ऋषिहरूको कृपा प्राप्त गर्ने…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित