Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल…
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीतर्फ सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन्। बिहीबार…
काठमाडौं । । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
- बिहीबार नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो
- एमाले पदाधिकारीमा पृथ्वीसुब्बाले पाए सर्वाधिक मत
- यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
- जेनजी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोड बराबरको क्षति
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दलहरुबीच सहमति जुट्न नसकेपछि भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । ‘भदौ ३ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्मानीयन सभामुखले सभाको अर्को बैठक २०८० भदौ ५ गते मंगलबार ३ बजे बस्ने निर्धारण गर्नु भएको छ ।’ सूचनामा उल्लेख छ ।
काठमाडौं । सरकारले विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरेको छ । राजपत्रमा सूचना सार्वजनिक गर्दै सरकारले विज्ञापन नियमावलीमा पहिलो संशोधन गरेको जानकारी दिएको हो । यससँगै, विज्ञापन नियमावलीमा केही नयाँ व्यवस्था समेटिएका छन् । राजपत्रमा प्रकाशित सूचनाअनुसार विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ लाई संशोधन गर्न आवश्यक देखिएकाले संशोधन गरिएको उल्लेख गरिएको छ । नियमावली संशोधन भएसँगै नेपालको विज्ञापन बजार थप प्रभावकारी र पारदर्शी बन्ने विज्ञापन बोर्डले जनाएको छ । पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् ।आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिएको बताए । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकबारे धेरै कामहरू गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरूरी रहेको बताए । उनले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारजस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी…
काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति तिलाहरकी ३२ वर्षीया शान्ता परियार बसेल उपचार खर्च नहुँदा जीवन मरणको दोषाधमा रहेकी छन् । गत जेठबाटै मुटुको समस्या देखिएपनि आर्थिक अभावकै कारण उपचार हुन सकेको छैन । केहि समयअघि भरतपुरमा उपचारका लागेपनि थप उपचारका लागि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लैजान सुझाव दिएको थियो । तर आर्थिक अभावका कारण थप उपचारका लागि काठमाडौं लैजान नसकेको उनका श्रीमान धनबहादुर बसेलले बताए । उनले भने,‘आर्थिक अभावकै कारण अस्पतालमा लगेपनि उपचार खर्च नसकी घरमै फर्काउन बाध्य भए । महंगो औषधि उपचार खर्च धान्नै सकिन ।’ दुई बच्चाकी आमा शान्तालाई अहिले झ्न च्यापेको छ ।…
काठमाडौं । काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा…
काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा म्यान्चेस्टर युनाइटेड, लिरपुल र टोटनहम विजयी भएका छन्।डिफेन्डिङ च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-०ले हराउँदा लिभरपुलले बर्नेमाउथलाई ३-१ले र टोटाहमले म्यान्चेस्टर युनाइटेडलाई २-०ले हरायो। शनिबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले ३१औं मिनेटमा निर्णायक गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल नहुँदा सिटी विजयी भयो। घरेलु मैदानमा सिटीको लागतार १७औं जित हो। टोटनहमले म्यानचेष्टर युनाइटेडलाई घरेलु मैदानमा २-० ले हरायो। टोटनहमका लागि पापे मटार सारले एक गोल गरे भने अर्को गोल युनाइटेडका लिसान्द्रो मार्टिनेजले गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले…
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मकवानपुर र जुम्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको गैर–सरकारी संस्था सांग्रिला डेभलपमेन्ट एशोसिएसनमा नयाँ नेतृत्व आएको छ । संस्थाको नवौं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको अध्यक्षमा प्रकृति भण्डारी चयन भएकी छन् । यस्तै उपाध्यक्षमा तारा कार्की, सचिवमा दशरथ घिमिरे र कोषाध्यक्षमा रिता कँडेल चयन भएकी छन् । यस्तै सदस्यहरुमा शरण मिजार, विकास तिमल्सिना र जगदीश्वर उपाध्याय चयन भएका छन् । संस्थाले शनिबार ललितपुरको धाविघाटमा एक कार्यक्रमको आयोजना गरी नवौं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण गरेको छ । संस्थाका अध्यक्ष शरण मिजारको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर…
काठमाडौं । गरिमा विकास बैंकले “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय-उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने…
काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो । आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।
काठमाडौं,१ भदौ । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांक अनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ। वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु २९० अर्ब ५२…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
