Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
काठमाडौं । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना…
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार (असार १५ र १६) पश्चिम नेपालका विभिन्न १२ जिल्ला भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेन सुनारका अनुसार जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाको सम्भावनासहित विशेष बुलेटिन जारी गरिसकेको छ। सोही आधारमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न भूभागलाई उच्च जोखिममा राखिएको उनले बताए। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा भारी वर्षा भएको छ। हाल देशभर मौसम बदली…
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुट्छ भन्ने आशा राख्नेहरू भ्रममा नपर्न स्पष्ट सन्देश दिएका छन्। मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने कल्पनामा रमाउनेहरूलाई ‘नियोजित भ्रम’ फैलाएको आरोप लगाए। कार्यक्रम मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको हो। कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले भने, “आज असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर धेरै आशा राखेर बसेको देखिन्छ। विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भनेर सपना देख्नेहरूको सपना पूरा हुँदैन। कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन।” ओलीले फाउन्डेशनको कार्यक्रम भाँड्न राष्ट्रिय वृक्षारोपण कार्यक्रमको मिति जानीजानी जुधाइएको…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। शुक्रबार राजधानीमा आयोजित मदन जयन्तीको कार्यक्रममा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्। भण्डारीले भनिन्, “अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु। पार्टीको आदर्श, नीति र दृष्टिकोणप्रति अझै समर्पित छु।” पूर्वराष्ट्रपति भएकी भण्डारी २०७२ सालमा राष्ट्रपति निर्वाचित हुनु अघि एमालेकै उपाध्यक्ष थिइन्। राष्ट्रपति कार्यकालका कारण उनी पार्टी राजनीतिबाट निष्क्रियजस्तै बनेकी थिइन्। अब पुनः सक्रिय भूमिकामा फर्किन लागेको संकेतले एमालेभित्र उत्साह बढाएको छ।…
काठमाडौं । एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार जम्मा विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएका हुन् । २०८१ चैत ७ गते देखि भएको परीक्षामा नियमित तर्फ ४ लाख ३१ हजार चार सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार सात सय १५ सहित चार लाख ९९ हजार एक सय ८३ विद्यार्थी सहभागी भएका थिए । एसईई परीक्षको नतिजा ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ ३.२ देखि…
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताइन् ।
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ। नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ। सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् । कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ । सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदैछ । एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन् । टिकट त एउटा नै त पाउँछ नि ! मेरो रिटायर्डको उमेर भइसक्यो । त्यही पार्टीबाट…
काठमाडौं । ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । भेटवाल यसअघि पनि २०७९ फागुन १० गते ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।
काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरू गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरू गरेका हुन् । निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर,आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरू गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको…
काठमाडौं । चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका सहचालक राप्ती नगरपालिका-२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनमा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित