Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
काठमाडौं । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना…
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
Author: हाम्राे हेडलाइन
लमजुङ। जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङको सहकार्यमा भिड तथा दंगा नियन्त्रणका लागि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रेशम बोहरा र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) दिपक पुरीको उपस्थितिमा संयुक्त अभ्यास संचालन गरिएको हो। कार्यक्रमको उद्देश्य सम्भावित भिड नियन्त्रणमा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ। अभ्यासका क्रममा प्रहरीले भिड र दंगा नियन्त्रणमा प्रयोग हुने रणनीति, उपकरण तथा विधिहरू प्रदर्शन गरेका थिए। सोही अवसरमा सहभागी प्रहरी कर्मचारीहरूलाई भिड नियन्त्रणसम्बन्धी कानूनी व्यवस्था, कार्यविधि तथा मानवअधिकारसम्बन्धी आन्तरिक…
तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढेका हो । दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए । ‘पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो संख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उनले भने । ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोललगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र…
काठमाडौं । विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्। प्रतियोगिताको प्रमुख उपाधि विजेता लक्ष्मी देवीले मोस्ट फोटोजेनिकको उपउपाधिलाई पनि आप्mनो बनाइन्। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको द मिसेस नेशनल प्रतियोगितामा जुनु कार्की द मिसेस नेशनल प्लाटीना र अनिता खड्का द मिसेस नेशनल क्लासिकको ताज चुम्न सफल भए। प्रतियोगितामा द मिसेस नेशनल प्लाटीना विजेता जुनु कार्की मोस्ट ट्यालेन्टेट र मोस्ट पपुलर उपउपाधिको विजेता समेत भइन्। त्यसै…
असारको झरी झरिरहेछ, मनको याद समेटिरहेछ। माटोको सुवास, गारोको छेउ, बर्खाको गीत बजिरहेछ। झ्यालमा टप–टप बर्से पानी, भिजेको छ मनझैं नानी। सपनाको खेत रोपौँ है सँगै, हरियाली ल्याऔँ हामी। गोरु, हलो र खेतको माया, झरीमा लुकेको छ सारा कथा। मलिलो माटो, आशाको बीऊ, बर्खासँगै उम्रिन्छ इच्छा। झरी आएर भिजायो तन, भिजायो मनको कुनाको घन। झरीको मिठास, हावाको संगीत, ले आउँछ जीवनमा नयाँ रंगीन बन्धन।
आजको डिजिटल युगमा मोबाइल बालबालिकाको हातमा दिनु सामान्यजस्तै बन्दै गएको छ। तर, यसले सकारात्मक र नकारात्मक दुबै असर पार्न सक्छ। त्यसैले सोचविचार गरेर, नियम बनाएर मात्र मोबाइल दिनुपर्छ। मोबाइलका फाइदाहरू शिक्षा र सिकाइमा सहयोगी शैक्षिक एप्स, युट्युब भिडियो, अनलाइन क्लास आदि मार्फत सिकाइ सहज हुन्छ। संचारको माध्यम अभिभावकसँग सम्पर्क राख्न सजिलो हुन्छ, विशेषतः बालबालिका विद्यालय वा ट्युसन गएका बेला। प्रविधिसँग परिचित बाल्यकालदेखि नै प्रविधिको ज्ञान हुनु भविष्यका लागि उपयोगी हुन सक्छ। रचनात्मकता विकास भिडियो बनाउने, फोटो खिच्ने, नयाँ एप प्रयोग गर्ने आदि कार्यले सृजनात्मक सोचलाई बढावा दिन सक्छ। मोबाइलका जोखिमहरू लत लाग्ने खतरा अनियन्त्रित प्रयोगले गेम, टिकटक, युट्युब आदिमा लत…
एजेन्सी । अफगानिस्तानको इस्लाम काला सीमा नाकाबाट एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्किएका छन्। हेरात प्रान्तका सूचना तथा संस्कृति विभागका निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीका अनुसार उनीहरूलाई पानी, खाना र तत्काल स्वास्थ्य सहायता प्रदान गरिएको छ। इरानसँग सीमा जोडिएका हेरात र निमरोज दुई मुख्य नाकाबाट हालसालै शरणार्थीहरूको आवागमन तीव्र भएको छ। निमरोजको पुल-ए-अब्रेसम नाकाबाट दैनिक २–३ हजार व्यक्ति र करिब ३०० परिवार स्वदेश फर्किने गरेको बताइएको छ। हाल इरान र पाकिस्तानसहित विदेशमा करिब ७० लाख अफगान शरणार्थी रहेका छन्, जसमा धेरैजसो कागजातविहीन आप्रवासी छन्।
काठमाडौं । कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय लिएको जनाएका छन् । उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ ।…
बर्खासँगै गर्मीका कारण सर्पदंशका बिरामी बढ्न थालेका छन् । असार महिना सुरु भएदेखि सर्पदंशका घटना बढेका छन्। गर्मी र वर्षाका कारण सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्ता घटना बढ्न थालेका हुन् । सर्पले टोकेमा तत्काल र सही उपचार लिनु अत्यन्तै जरुरी हुन्छ। गलत विश्वास, ढिलो उपचार वा घरेलु उपायले ज्यान नै जोखिममा पर्न सक्छ। सर्पदंशको समयमा तत्काल गर्नुपर्ने कार्यहरू यसप्रकार छन्: तत्काल गर्नुपर्ने कार्यहरू शान्त रहनुहोस्: डरले मुटुको गति बढ्छ, जसले विषको फैलावट तीव्र बनाउँछ। पीडितलाई ढाडस दिनुहोस् र सकेसम्म कम चलाउनुहोस्। पीडितलाई नजिकैको अस्पताल वा स्वास्थ्य केन्द्रमा तुरुन्त पुर्याउनुहोस्: सर्प विषालु थियो वा थिएन भनेर पत्ता लगाउन अस्पताल जानैपर्छ।…
लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो । गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए । उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव १२१ किलोमिटर रहेकामध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्र भइरहेको छ । यो प्रविधिबाट गरिएको कालोपत्र टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ । आगामी दसैँतिहारसम्ममा सबै सडक कालोपत्र भइसक्ने लक्ष्य रहेको उनले बताए । उनका अनुसार अहिले…
काठमाडौं । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ । बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ । भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छन् । भारत र बंगलादेशबीच पछिल्लो समय बढ़ेको तनाबले दुवै देशले एक अर्काको अर्थतन्त्रमा असर…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित