Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
काठमाडौं । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना…
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
Author: हाम्राे हेडलाइन
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले सहकारी कर्जा असुलीसम्बन्धी मुद्दा किनारा गर्न कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ। कृतिबहादुर बस्नेत अध्यक्ष रहेको उक्त न्यायाधिकरणमा वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे सदस्य छन्। त्यसैगरी, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट तथा सदस्यमा पूर्वसहसचिव रोहितकुमार विसुवाल र थानेश्वर गौतम नियुक्त भएका छन्।
काठमाडौं । शिक्षा विधेयक अगाडि नबढेको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असार १५ गते पारित गर्ने सहमति भएको विधेयक अगाडि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छ; ‘बैशाख १७ गते राज्य पक्ष र ने.शि. महासङ्घ बिच भएको सहमतीलाई सम्बोधन हुने गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेय प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम…
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाली महिला फुटबल टोलीले शानदार प्रदर्शन गर्दै लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलसहित नेपालले एकतर्फी जित निकालेको हो। साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै पावरफुल उपस्थिति जनाउँदै एक्लैले पाँच गोल गरिन्। त्यसैगरी सरु लिम्बु, अनिता बस्नेत, रश्मी कुमार घिसिङ र अनिता केसीले एक–एक गोल गर्दै टोलीलाई बलियो जित दिलाए। नेपालले खेलको १२औं मिनेटमै अनिता बस्नेतको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको ४४औं मिनेटमा सावित्राले दोस्रो गोल गर्दै अन्तर दोब्बर बनाइन्। दोस्रो हाफमा नेपालले थप सात गोल गर्दै लाओसमाथि एकपक्षीय जित हासिल…
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेपछि आइतबारको बैठकले विधेयक अनुमोदन गरेको हो। विधेयक पारित हुनुअघि संसदमा अमनलाल मोदी, जनार्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा. अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहाल लगायतका सांसदहरूले धारणा राखे। त्यस्तै शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवा, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी र दिपा शर्मा सहितका सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए।…
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले बढेको छ। यसदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारभन्दा कम हो। बिहीबार ७ अर्ब ७८ करोड बढीको सेयर कारोबार भएको थियो। ३२८ स्क्रिप्सको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँमा खरिदबिक्री भए। एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले बढ्दा विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्टको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको आरोपप्रति कडा आपत्ति जनाउँदै भिजिट भिसाको नाममा ठगी गरेको प्रमाण पेश गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै अर्यालले “सुमिरे टुर एण्ड ट्राभल्स” कम्पनी आफ्नो नाममा भए पनि सो कम्पनीमार्फत भिजिट भिसामा विदेश पठाइएको भन्ने आरोप अस्वीकार गरे। शनिबारको संसद बैठकमा सांसद खतिवडाले सुमिरे ट्राभल्सले विगत १० वर्षदेखि जापान भिजिट भिसाको नाममा मानिस पठाएर अर्बौं रुपैयाँ असुल गरेको आरोप लगाउँदै त्यसबारे छानबिनको माग गरेका थिए। सोही आरोपको खण्डन गर्दै सांसद अर्यालले भने, “यदि कसैले ठगी भएको प्रमाण छ भने संसदमा ल्याइयोस्, नत्र संसदको…
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि एकतर्फी प्रदर्शन गर्दै ३७० रनको फराकिलो जित हासिल गरेको छ। क्वालालम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर प्रसिद्ध जैशीले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको शतकीय पारी खेले। जैशीले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै रन जोडेका हुन्। त्यस्तै, परिमार्जन यादवले २८ बलमा ७१, रौनक श्रीवास्तवले ७१ बलमा ८८, जोय थापाले ४१ बलमा ५१ रन बनाएका थिए। सुगम बुढाथोकीले पनि ३९ रनको योगदान दिए। इन्डोनेसियाका लागि केटुक…
काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदमा पेश गरेको संघीय निजामती सेवा विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै विधेयकको प्रतिलिपि च्यातेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले उक्त विधेयक गरिब जनताको अधिकारमाथि प्रहार गर्ने गरी आएको भन्दै कडा आपत्ति जनाए । उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य र भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन ।’ साहले यो विधेयकले आर्थिक रूपले कमजोर वर्गलाई लोकसेवामा प्रतिस्पर्धा गर्ने अधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाए ।उनले चेतावनी दिँदै थपे, ‘यो विधेयक आयो भने गरिबका लागि कालो दिन हुनेछ । यसलाई…
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिड पुगेका छन् । प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ ।
काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आइतबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित