Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न युवापुस्तालाई आग्रह गरेका…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गरेको…
काठमाडौं । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- त्रिवि शिक्षण अस्पतालमा नयाँ सेवा : आकस्मिक ‘ग्रीन वार्ड’ र अत्याधुनिक एमआरआई सेवा सुरु
- समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
- बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
- दोर्दी गाउँपालिका शेरामा खुल्ला व्यायामशाला सञ्चालनमा
- काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड, पूर्वाधार विकासमा जोड
- बैंकदर र नीतिगत दर घट्यो(मौद्रिक नीतिको पूर्णपाठसहित)
- राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक हुँदै, गभर्नर पौडेलको पहिलो नीति
- १४ उपसचिवको सरुवा, ७ जना प्रमुख प्रशासकीय अधिकृतमा पठाइयो
- चेक बाउन्ससम्बन्धी कार्यविधि २०८२ जारी, कालोसूचीमा राख्ने र हटाउने स्पष्ट व्यवस्था
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागिएको छ । क्यानकै सात केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका हुन् । क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चन्दसहित सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् । पत्रकार सम्मेलनमार्फत केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् । उनीहरूले नेपाल टी– २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरूले नेपाली टी– २०…
पोखरा । पोखरामा एक युवाले आत्मदाहको प्रयास गरेका छन्। पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए। भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् । शुक्रबारमात्रै सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै नागरिकता पुन:प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।
काठमाडौं । विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। कार्यालयका अनुसार यसरी कालोसूचीमा परेका यी निर्माण कम्पनीहरुले आगामी ३ वर्षसम्म सार्वजनिक खरिदका कार्यमा भाग लिन पाउने छैनन्। विभिन्न विकास आयोजना कार्यालयले गरेको सिफारिसको आधारमा अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो। जसमा नेपाल दुरसंचार कम्पनीको सिफारिसमा युनिभर्सल मल्टी सर्भिस, सडक डिभिजन प्युठानको सिफारिसमा स्वर्गद्वारी महाप्रभु विल्डर्स, सुक्रित निर्माण सेवा, एसीडी कन्स्ट्रक्सन कालोसूचीमा परेका हुन्। यसैगरी सडक डिभिजन डोटीको सिफारिसमा राष्ट्र सेवा निर्माण सेवा, मुक्तिनाथ…
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नेपाली नागरिकता लिने भएका हुन् । उनले बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने बताइएको छ । प्रशासनले नियमित प्रक्रियाबाट नागरिकताको प्रमाणपत्र दिने जिप्रकाले जनाएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पुनः नागरिकता पाउनेछन् ।
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ। अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्। पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ। समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्। उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे।
काठमाडौं । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन्। शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराएकी हुन्। उनले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन्।
लमजुङ । प्रहरी हुँ भन्दै ‘नक्कली प्रहरी’ बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका १, घनपोखराका ३५ वर्षीय जीवन गुरुङ छन् । गुरुङले सदरमुकाम बेंसीसहरमा कोठा भाडामा बस्दै आएका महिलाहरुसँग प्रहरी हुँ भन्दै प्रहरीमा परेका मुद्दा मिलाइदिने, सरकारी कार्यालयहरुमा जागिर लगाइदिन्छु भन्दै विश्वास दिलाएर मोटो रकम असुलेर सम्पर्कविहीन भएका थिए । सात लाख १७ हजार पाँच सय रुपैयाँ ठगी गरी हराएका गुरुङलाई प्रहरीमा उजुरीपछि पोखरामा लुकिछिपी रहेको अवस्थामा माघ १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश श्रीमलले जानकारी दिए । गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी कसुरमा मुद्दा चलाएर म्याद थप…
काठमाडौं । सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताए ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित