Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना…
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर…
काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
- जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत
- गृहमन्त्रीले दिए राजीनामा
- जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई सयभन्दा बढी उपचाररत
- मन्त्रिपरिषद्को बैठक बस्दै, हिंसात्मक बनेको जेन–जीको आन्दोलनबारे समीक्षा हुने
Author: हाम्राे हेडलाइन
काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था तोडमोड गरिएको भन्ने आरोपपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलहरूसँग संसदीय छानबिन समिति गठनबारे छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। छलफलमा उपसभामुख इन्दिरा राना पनि उपस्थित थिइन्। सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन्। उनले समितिको कार्यक्षेत्र, समयसीमा तथा सदस्यहरूको नामावलीबारे दलहरूबाट लिखित प्रस्ताव समेत माग गरेका छन्। छलफलमा सहभागी दलहरूले यस विषय…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ। माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै फ्रान्समा निर्मित एयरबस कम्पनीको हेलिकप्टर नेपाल भित्र्याएको हो। कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरलाई चीनको तियाजिन सहरबाट ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको हो। कन्टेनरमा राख्न हेलिकप्टरका पंखा लगायतका भागहरू फुकालिएको थियो। अहिले तातोपानी भन्सार नाकामा जाँचपास र पुर्जाहरू जडानको काम भइरहेको छ। भुसालले यसअघि कम्पनीले कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जबाट हेलिकप्टर ल्याएको भए पनि तातोपानी नाका प्रयोग गरिएको यो पहिलोपटक भएको जानकारी दिए। भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले पनि आफ्नो कार्यकालमा तातोपानी नाकाबाट पहिलो हेलिकप्टर आयात भएको बताए। उक्त हेलिकप्टर आयातमा…
काठमाडौं । यस साता सेयरबजार सबै दिन बढेको छ। अन्तिम कारोबार दिन पनि नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको हो। यस दिन ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार साढे २६, सोमबार ९, मंगलबार २९, बुधबार ३४ र बिहीबार ९ अंकले बजार परिसूचक बढेको हो। बिहीबारको कारोबारमा १२२ वटा सेयरको मूल्य बढेको छ भने १२५ वटाको घटेको छ। आज नेपाल फाइनान्सको ९.९८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.७८ प्रतिशत र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा भने नकारात्मक…
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी खोलामा भाँचिएको पुल पुनर्निर्माण गरी ६ महिनामै सञ्चालनमा ल्याइएको छ। बिहीबारदेखि पुलमार्गमा सवारी साधन सञ्चालन सुरु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने फलामे पुल गत पुस २६ गते भाँचिएको थियो। त्यसयता अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन हुँदै आएको थियो। यद्यपि वर्षायाम सुरु भएसँगै डाइभर्सन जोखिमपूर्ण बन्दै गएको थियो। असार ६ गते बाढीले डाइभर्सन भत्किएपछि यात्रुवाहक बससमेत बगाएको थियो। त्यसपछि सुरु भएको नयाँ पुलको निर्माण ६ महिनामै सम्पन्न गरिएको हो। २४५ मिटर लामो र ७.५ मिटर चौडाइको उक्त पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ। पुल सञ्चालनमा…
काठमाडौं । वैदेशिक रोजगार विभागले सहायक श्रमिक (केयरगिभर) को रूपमा इजरायल रोजगारमा छनोट भएका ६६ नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरेको छ। इरानसँगको युद्धका कारण रोकिएको प्रक्रिया पुनः सुरु गर्दै, इजरायलले ६६ नेपालीलाई रोजगार सम्झौतापत्र पठाएपछि विभागले भिसा र अन्य प्रक्रियाका लागि सम्पर्क गर्न आग्रह गरेको हो। विभागले क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारलाई असार २० र ३४ देखि ६६ सम्मका उम्मेदवारलाई असार २२ मा काठमाडौंमा उपस्थित हुन सूचित गरेको छ। इजरायली दूतावासको कन्सुलर डिभिजनमा भिसा प्रक्रियाका लागि सम्पर्क आवश्यक रहेको विभागले जनाएको छ। महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, युद्धको त्रास कम भएपछि करार सम्झौता प्रक्रिया पुनः अघि…
काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार क्वालालाम्पुरमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा समेटिएको थियो। नेपालले मात्र ११.४ ओभरमै लक्ष्य भेट्टाउँदै सहज जित हासिल गर्यो। नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विस्फोटक इनिङ खेलेर टिमलाई सहज जितसम्म पुर्याए। शिवान्स बजगाईं २३ रनमा अविजित रहँदा नेपालले एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि बलिङमा अभय यादवले चम्किलो प्रदर्शन गर्दै ४ विकेट लिए। शुभम् खनालले ३ विकेट लिए भने कप्तान विपिन शर्मा र सचिव भट्टले…
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा भएका ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गरेको छ। २०७७ माघ २१ र २०७८ असार १० मा विभिन्न संवैधानिक निकायमा गरिएका ती नियुक्तिलाई असंवैधानिक भन्दै दायर १५ वटा रिट निवेदनलाई इजलासले खारेज गरेको हो। न्यायाधीशहरूबीच मत विभाजन भए पनि बहुमतको आधारमा रिट खारेज गरिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले नियुक्ति प्रक्रियामा कानुनी त्रुटि भएको भन्दै रिट जारी हुनुपर्ने मत दिएका थिए। तर, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुँडालले ती नियुक्तिहरू वैधानिक रहेको ठहर गर्दै रिट खारेज गर्नुपर्ने निर्णय गरे।…
काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। उज्वेकिस्तानमा सम्पन्न खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै टिमको जितमा महत्वपूर्ण भूमिका निभाइन्। खेलको सातौं मिनेटमै गीता रानाको हेड गोलबाट नेपालले सुरुवाती अग्रता बनायो। त्यसपछि २० औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफको अन्त्यतिर सावित्राले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमा नेपाल ४–० ले अघि थियो। दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। गीता रानाले ५४ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि ६१ औं मिनेटमा…
काठमाडौं । चेक अनादर मुद्दामा फरार रहेका लमजुङका मनमोहन अधिकारीलाई पक्राउ गरिएकाे छ । अधिकारीलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएको छ। जिल्ला अदालत लमजुङको आदेश अनुसार जिल्ला प्रहरी कार्यालयले खोजतलास जारी राख्दै आएका अधिकारीलाई गोरखा जिल्ला, पालुङटार क्षेत्रबाट पक्राउ गरिएको हो। अधिकारीले चेकको बिगो रकम २७ लाख ३५ हजार रुपैयाँ र नियमानुसारको व्याजबिना फरार रहेका थिए। उनी लमजुङ, दुराडाँडा गाविस वडा नं. ८ (हाल ऐन सुन्दरबजार नगरपालिका–४) निवासी हुन्। पक्राउपछि उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएको र मुद्दा अनुसारको फैसला कार्यान्वयन गरिएको प्रहरी कार्यालयले जनाएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित