Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३…
काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट…
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ६ सय जना बढीको मृत्यु भएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौता गर्ने निर्णय
- लमजुङ चितिको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
- नासु पदपूर्तिमा अब १० प्रतिशत खुला प्रतिस्पर्धा हुने
- अफगानिस्तानमा शक्तिशाली भूकम्पः ६ सय बढीको मृत्यु
- थापा विवादमा तानिएपछि रास्वपाको अन्तर्क्रिया स्थगित
- रुपन्देही–३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको घोषणा
- चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट
- अब मलको हाहाकार नहुने, १० दिनभित्र सहजै पाइने
- प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेट
- दसैँमा ‘नयाँ नोट’ साट्न नपाइने, सुकिला बाँडिने
Author: हाम्राे हेडलाइन
इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु बनेको छ। चोरी पैठारी, तस्करी र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सरकारी निकायहरूले २४ घन्टा नै निगरानी व्यवस्था कडाइ गरेका छन्। जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा निगरानी प्रणालीलाई थप सशक्त बनाइएको हो। तस्करी नियन्त्रणका लागि १३ वटा प्रहरी युनिट र सशस्त्र प्रहरीको ११ वटा युनिट परिचालनमा छन्। भारतसँगको खुला सीमा भएकाले सीमाबाट अवैध रूपले भन्सार छली गरेका सामानहरू नेपाल भित्रिने क्रम रोक्न कठिन भइरहेको छ। यस्तै कार्यमा संलग्न तस्करहरू र तिनीहरूसँग मिलेमतो गर्ने सुरक्षाकर्मीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिइएको छ।…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदमुक्त गर्दै पार्टीका संरक्षक रेशम चौधरीका पिता तथा सांसद लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ। बुधबार सुरु भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गर्दै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको थियो। पार्टीभित्रको गहिरिँदो विवादबीच संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै बुवालाई पार्टीको नेतृत्वमा उभ्याएका छन्। नयाँ अध्यक्ष चयनपछि आयोजित पत्रकार सम्मेलनमा लालवीर चौधरीले पार्टीलाई विधि, पद्धति र सक्रियताको बाटोमा लैजानका लागि यो निर्णय आवश्यक रहेको बताए। पार्टीको निर्णयमा आफूहरूले लोकतान्त्रिक प्रक्रिया अपनाएको उनको दाबी छ। यस निर्णयसँगै नागरिक उन्मुक्ति…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ऐतिहासिक भएकाले यसलाई मर्मत सम्भार गर्ने बताएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको स्तरोन्नती गर्नुका साथै पोखरा रंगशाला, सुर्खेत रंगशाला, धनगढी रंगशाला र अन्य रंगशालाहरू पुनःनिमार्ण गर्ने बताएका हुन्। यस्तै, प्रधानमन्त्री ओलीले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए। सरकारले महिला भलिबलका लागि पनि रंगशालाका लागि काम गरिरहेको र इन्डोर खेलका लागि पनि काम भइरहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘मुलपानीको क्रिकेट रगंशालाको…
काठमाडौं । नेपाल–चीन सिमाना हुँदै बग्ने लेन्देखोलामा फेरि भीषण बाढी आएको छ। गड्गडाउँदै आएको बाढीले नुवाकोट र रसुवास्थित विद्युत् संरचना, सडक र सीमावर्ती पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट बग्ने लेन्देखोलाले त्रिशूली नदीमा मिसिएर बुधबार राति ठूलो बाढी ल्याएको हो। यसअघि असार २४ मा आएको बाढीबाट क्षतिग्रस्त भएका संरचनाहरू पुनर्निर्माण सुरु नहुँदै फेरि आएको बाढीले थप विनाश गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको नेपाल विद्युत् प्राधिकरणको २२० केभी क्षमताको त्रिशूली–३ बी हब सबस्टेसनमा दोब्बर क्षति पुगेको छ। प्राधिकरणका अनुसार सबस्टेसनको सुरक्षात्मक पर्खाल बगाएको छ भने बाढी सबस्टेसन परिसरमै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरे । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरे ।
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको आन्तरिक कार्यसम्पादनलाई पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्यांकन प्रणाली लागू गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकनका लागि विभिन्न सूचकहरू तोकिएको छ। संगठनात्मक संरचनाका लागि ८ अंक, आन्तरिक व्यवस्थापनमा २२ अंक, दलको जिम्मेवारीमा १५ अंक, लैङ्गिक तथा समावेशी व्यवस्थामा १० अंक, कोष व्यवस्थापन र लेखा परीक्षणमा २० अंक, निर्वाचनमा सहभागिता तथा प्रतिनिधित्वमा १५ अंक र अन्य राजनीतिक पक्षका लागि १० अंक सहित कुल १०० अंकको संरचना प्रस्ताव गरिएको छ। आयोगका अनुसार मूल्यांकनका क्रममा दलहरूले विधानअनुसार केन्द्रीय,…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत दिएका छन्। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा मन्त्रीपरिषदमा हेरफेर हुन सक्ने बताए। उनले भने, “सामान्यतया हाम्रोजस्तो देशमा २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने गर्दछ, तर अहिले १३ महिनादेखि कुनै परिवर्तन भएको छैन। अब होला कि भन्ने चासो स्वाभाविक हो।” मन्त्री गुरुङका अनुसार नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित सत्ता संयन्त्रमा सहमति भएमा मन्त्रिपरिषद् पुनर्गठन सहजै हुन सक्नेछ। उनले सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रश्न उठेमा पार्टी भित्र छलफल गरेर आवश्यक हेरफेर गर्न सकिने स्पष्ट पारे। यद्यपि, उनले सत्ता साझेदार दलहरू एमाले र…
काठमाडौं। नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने १० औं विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ। पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनका विभिन्न पक्षहरु सम्हाल्न नेताहरुलाई जिम्मेवारी दिएको हो। पार्टी केन्द्रीय कार्यालयका प्रमुख डा. भिष्म अधिकारीका अनुसार संगठन विभागलाई १० औं महाधिवेशनबाट निर्वाचित प्रतिनिधिहरुको विवरण संकलन गर्ने जिम्मा दिइएको छ। यसमा सक्रिय सदस्य, निधन भएका र पार्टी छोड्नेहरूको तथ्यांक समेटिनेछ। स्वास्थ्य व्यवस्थापनको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको काम जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले हेर्नेछन्। सचिवालय र खानपान…
काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को मंगलबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा विधिपूर्वक शुभ मुहूर्त गरिएको छ। पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन चर्चित कलाकार **अर्जुन घिमिरे ‘पाँडे’**ले गर्नेछन्। चलचित्रमा अभिनेता रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती र प्रियाना आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। चलचित्रको कथा कुमार बेन्जन्कारले लेखेका हुन् भने पटकथा गणेश कार्कीले तयार पारेका छन्। निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्याप गीत पनि समावेश गरिनेछ। र्याप गीतमार्फत सामाजिक सन्देश दिन खोजिएको बताइएको छ। ‘झरीपछिको इन्द्रेणी’ समाजमा आशा, संघर्ष र परिवर्तनको रंग प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण हुन लागेको…
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश दिएको हो। उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अदालतको आदेशअनुसार अब उनले पुर्पक्ष अवधिसम्म कारागारमै रहनुपर्नेछ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित