Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।…
काठमाडौं । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको…
काठमाडौं । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौँ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति महासंघको आपत्ति
- २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
- फोनमा चर्को स्वरले बोले, अबेरसम्म ठूलो स्वरले गफगाफ गरे तीन लाख जरिवाना
- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन् : विष्णु रिमाल
- बन्दीपुरको पर्यटन चिनाउन ‘बन्दीपुर इन काठमाडौं’
- एमाले सचिवालय बैठक बस्दैः यस्ता छन् एजेण्डा
- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न अदालतको आदेश
- आइजीपी थापाको बिदाइ
- सामाजिक सञ्जाल दर्ताको अन्तिम दिन, अहिलेसम्म कोही नआएको सरकारको दाबी
- मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएका हुन् ।
लमजुङ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउने काममा ढिलाइ भएको छ। सडक अवरुद्ध भइरहेकाले उक्त काम जतिसक्दो छिटो सम्पन्न गरी सडक सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेल सक्रिय रुपमा लागि परेका छन् । प्रजिअ पोख्रेलले दैनिकरूपमा अनुगमन गर्दै जाली राख्ने काममा आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन्। यद्यपि, काम अझै सम्पन्न हुन सकेको छैन। पर्खालको उचाइ बढ्दै गएपछि जालीमा ढुंगा भराइ गर्न समस्या देखिएकाले ढिलाइ भएको जानकारी प्राप्त भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित डिभिजन वन कार्यालयका प्रमुख दीपक पण्डित, वडा अध्यक्ष दुर्गाबहादुर बुढाथोकीलगायतले स्थलगत अवलोकन गरेका छन्। उनीहरूले जति…
काठमाडौं । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नियमति पत्रकार सम्मेलन गर्दै ७ गते बसेको मन्त्रिपरिषद् १बैठकका १३ वटा निर्णय सार्वजनिक गरेका हुन्। जसमा विद्युत वितरणका लागि सेवा सुधार गर्न १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्नेदेखि लालुपाते हाइड्रोपावर कम्पनीलाई मनाङमा जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन उपभोग गर्न दिनेसम्मका छन्। हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयः
काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ । साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र…
काठमाडौं । गत आर्थिक वर्षमा १ सयभन्दा कम श्रमिक विदेश पठाएका ३२६ म्यानपावर कम्पनीहरूको इजाजतपत्र निलम्बनमा परेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्याप्त श्रमिक पठाउन नसकेपछि कानुन बमोजिम ती कम्पनीहरूको अनुमति नवीकरण रोकिएको हो। वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित प्रावधान अनुसार, लगातार दुई वर्षसम्म वार्षिक १ सय श्रमिक नपठाउने म्यानपावर कम्पनीको इजाजतपत्र रद्द गरिने व्यवस्था छ। विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, ती ३२६ संस्थाहरू अब इजाजतपत्र रद्द हुने प्रक्रियामा छन्, तर हाललाई निलम्बन गरिएको छ। यसअघि पनि श्रम मन्त्रालयले ‘बाधा अड्काउ फुकाउ’ को अधिकार प्रयोग गर्दै यस्ता कम्पनीको अन्तिम पटक नवीकरण गरेको थियो। गत आवमा…
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो दिन जस्तै आज पनि बजार एकल अंकले उकालो लाग्दै नेप्से ३.७६ अंकले वृद्धि भएर २,९८२.६४ विन्दुमा पुगेको छ। कारोबारको क्रममा नेप्से एकपटक २,९९० विन्दुसम्म पुगेको थियो। यस्तै, ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ५१७.१३ विन्दुमा पुगेको छ। आज सेयर बजारमा कारोबार भएका १३ वटा उपसूचकहरूमध्ये ६ वटा उपसूचक मात्रै हरियालीमा बन्द भए भने बाँकी ७ उपसूचक ओरालो लागेका छन्। कारोबार भएका कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ। तर, परिसूचक सामान्य वृद्धि भए पनि कारोबार…
काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका–६ स्थित खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। बेसीशहरबाट खुदीबजारतर्फ जाँदै गरेको ग.प्र. ००४००१ ह २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियन्त्रित भई सडकबाट मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा परी घाइते हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मानगाउँ घर भइ हाल बेसीशहर नगरपालिका–६ चनौटेमा बसोबास गर्दै आएकी ४० वर्षीया शिलादेवी गुरुङ, ४५ वर्षीया सानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र नुवाकोट तादी गाउँपालिका–२ की ५० वर्षीया अस्मिता तामाङ रहेका छन्। घाइतेमध्ये शिलादेवी गुरुङको अवस्था गम्भीर रहेको बताइएको छ भने…
काठमाडौं । लमजुङ दोर्दी गाउँपालिकाको आयोजना र ॐ समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। शिविर नौथरस्थित सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भइरहेको छ। आयोजकले स्थानिय बासिन्दाहरूलाई शिविरमा सहभागी भई दन्त स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट लाभ लिन अनुरोध गरेका छन्। शिविरमा दन्त रोगसम्बन्धी परीक्षण, सामान्य उपचार, परामर्श र आवश्यक खालका सेवाहरू प्रदान गरिने जनाइएको छ। गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताएको छ।
काठमाडौं । सभामुख देवराज घिमिरेले आन्दोलन गरेर मात्र सरकारसँग सुनुवाई हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका (खोटाङ) का नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै सभामुख घिमिरेले सबै विषय सडकमा लगेर आन्दोलन गरेपछि मात्र सुनुवाई हुने संस्कार अन्त्य गर्नुपर्ने बताए। “प्रत्येक कुरा सडकमा गएर, आन्दोलन गरेर बाध्यकारी परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाई हुने अवस्थाको अन्त्य गर्नुपर्छ,” उनले भने, “यदि माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छन् भने, स्पष्ट रूपमा असम्भव भन्न सक्नुपर्छ।” सभामुख घिमिरेले संविधानले दिएको अधिकार प्रयोग गर्दै न्यायोचित विषयमा आवाज उठाउने ठाउँ सडक नभई संवाद र प्रक्रियाबाट…
काठमाडौं । नेपालका लागि भरोसायोग्य स्मार्टफोन ब्रान्ड सामसुङले ‘ग्यालेक्सी एम’ सिरिज अन्तर्गतको नयाँ मोडल ‘ग्यालेक्सी एम३६ फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। भिजुअल सौन्दर्य, नवीनतम एआई प्रविधि, उत्कृष्ट परफर्मेन्स र टिकाउ प्रयोग अनुभवका साथ आएको यो फोन आजैदेखि नेपालभरका आधिकारिक सामसुङ रिटेल स्टोरहरूमा उपलब्ध भएको हो। Velvet Black र Serene Green रंग विकल्पमा आएको ग्यालेक्सी एम३६ फाइभ जी दुई भेरियन्टमा उपलब्ध छ: 8GB RAM + 128GB Storage – मूल्य रु ३६,९९९ 8GB RAM + 256GB Storage – मूल्य रु ४१,९९९ यो फोनमा Google Circle to Search, Gemini Live जस्ता नवीनतम एआई फिचरहरू छन् जसले तस्बिर चिन्ने, खोजी गर्ने र…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित